लण्डन । नेपलिज कोअपरेटिभ इन्भेष्टमेण्ट (एनसिआइ) युकेका अध्यक्ष मोहन गुरुङले नेपालमा वातावरण मन्त्री विश्वेन्द्र पासवानसित भेटघाट गरी सौर्य उर्जाबारे छलफल गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर ३ का सभासद टुकराज सिग्देल र व्यवसायी तिलबहादुर आलेका साथमा सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटघाटमा उर्जा संकटमा गुज्रिरहेको नेपालमा वैकल्पिक उर्जामा लगानीका बारेमा छलफल भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
एनसिआइ युकेले सौर्य उर्जामा लगानी गर्ने चासो देखाएको थियो । सो अवसरमा मन्त्री पासवानले सरकारको तर्फबाट गर्नपर्ने सहयोगमा कुनै कमी नरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
भेटघाट अत्यन्तै सकारात्मक रहेको अध्यक्ष गुरुङले बताए ।
एनसिअाइ युके युकेका नेपाली व्यवसायीहरूकाे साझा पहल हाे । यसले नेपाल, युके र डेनमार्कमा लगानी गरेकाे छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी