लन्डन । पहार ट्रष्टले नमुना स्कुल बनाउन लागेको कास्की धम्पुसस्थित श्री उदय मा. वि. निर्माणमा धम्पुस समाज यूकेले पनि सहयोग गर्ने भएको छ ।
धम्पुस समाज यूकेसहित धम्पुस निवासीहरुबाट व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्न लागिएको हो ।
उक्त विद्यालयको शिलान्यास भइसकेको छ । पहार ट्रष्टले विद्यालय बनाउन ४० हजार पाउण्ड सहयोग गर्ने भएको छ ।
शिलान्यास कार्यक्रममा बेलायतबाट धम्पुस समाज यूकेको प्रतिनिधित्व गर्दै एभरेस्ट मनि ट्रान्सफर यूकेका कमल गुरुङ सहभागी भएका थिए ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी