लन्डन । प्रवासी नेपाली मञ्च बेलायतले चियापान तथा नयां वर्ष २०७३ कार्यक्रम गर्ने भएको छ ।
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालको प्रमुख आतिथ्यमा १७ अप्रिल दिउसो कार्यक्रम गर्न लागिएको मञ्चका महासचिव तुङ्ग भुसालले जानकारी दिए । चाल्टर्न एसेम्ली रुम्स् चाल्टर्नमा कार्यक्रम तय भएको हो ।
मञ्चले कार्यक्रममा सहभागी भएर शुभकामना आदानप्रदान एवं कमरेड ढकालसंग वर्तमान राजनीतिक अवस्थाबारे साक्षात्कार गर्न आग्रह गरेको छ ।
मञ्चले हरेक प्रमुख नेपाली पर्वका अवसरमा नियमित कार्यक्रम गर्दै आएको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी