लाहोर, १६ चैत । पूर्वी पाकिस्तानी नगर लाहोरमा गत आइतबार भएको आत्मघाती आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ७६ पुगेको बताइएको छ ।
पाकिस्तानको पूर्वी भागमा रहेको लाहोर सहरमा रहेको एक सार्वजनिक पार्कमा सो आत्मघाती आक्रमण भएको थियो । यस हमलामा परी अरु करिब ३०० जना घाइते भएका थिए ।
आइतबार साँझ सार्वजनिक पार्कमा विदा मनाउन गएका बालबालिका र निर्दोष नागरिक गरी ७६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३०० भन्दाबढी घाइते भएको यस घटनाको जिम्मेवारी पाकिस्तानी तालिवानसँग सम्बन्धित एक आतङ्ककारी समूह जमात उल अहरारले लिएको थियो ।
सो समूहले आइतबारै अबेर राति जानकारी दिएको थियो । त्यस समूहले पाकिस्तानमा रहेका अल्पसङ्ख्यक क्रिश्चियन समुदायलाई लक्ष्य गरेर गरेको बताएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने