काठमाडौँ, १८ चैत । प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगितामा नेपालको अपराजित यात्रा कायम राख्दै तेस्रो जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कबड हलमा आज भएको खेलमा नेपालले भुटानलाई ९०–३२ ले पराजित गरयो । भावना लामाले २१ अङ्क जोडेपछि नेपालको जित प्रभावशाली भयो ।
पहिलो क्वाटरमै २४–९ को अग्रता लिएको नेपालले अन्तिमसम्म अग्रतालाई कायम राख्दै क्रमशः ३४–६, १६–७ र १६–१० अङक जोड्यो । यसअघि भएका आफ्ना दुवै खेलमा नेपालले बङ्गलादेश र माल्दिभ्सलाई हराइसकेको छ ।
आजै भएको पहिलो खेलमा माल्दिभ्सले बङ्गलादेशलाई ६२–२८ ले पाखा लगायो । प्रतियोगिताअन्तर्गत शुक्रबार श्रीलङ्का र बङ्गलादेश तथा माल्दिभ्स र भुटानबीच खेल हुनेछन् ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी