
लन्डन । बेलायत सरकारले टियर टु (वर्क परमिट) सम्वन्धि नीतिमा केही हेरफेर गरेको छ ।
होम अफिसले इन्डिपेन्डेन्ट माइग्रेसन एड्भाइजरी कमिटी (एमएसी) को सुझावमा २४ मार्चमा टियर टु नीतिमा पुनरावलोकन गरेको हो ।
यूके भिजाज् एण्ड इमिग्रेसन (यूकेभिआइ) का अनुसार, अटम २०१६ मा टियर टु (जनरल) को स्यालरी थ्रेसहोल्ड वार्षिक २५ हजार पाउण्ड र अप्रिल २०१७ मा ३० हजार पाउण्ड हुनुपर्ने गरि बढाइएको छ । यद्यपि, स्वास्थ्य र शिक्षा पेशेवरहरुको हायर थ्रेसहोल्डमा भने आगामी जुलाई २०१९ सम्म छुट गरिएको छ । नयांका हकमा २०, ८०० पाउण्ड नै कायम गरिनेछ ।
टियर फोरमा रहेका विद्यार्थीले टियर टुमा जांदा अब तिनका स्पोन्सरले रेसिडेन्ट लेवोर मार्केट टेष्ट लिनु नपर्ने जनाइएको छ ।
यस अलवा नर्सहरु सर्टेज अकुपेशन लिष्टमै रहने भएका छन् तर स्पोन्सर गर्नेले गैर युरोपेली नर्सहरुलाई लिनुपूर्व रेसिडेन्ट लेवोर मार्केट टेष्ट भने लिनुपर्नेछ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी