लण्डन । भ्यालेण्टाइनका अवसरमा हाउन्स्लाेकाे काठमाडाैँ जाेन रेष्टरेन्टमा एक कार्यक्रमकाे अायाेजना गरिएकाे छ ।
फेब्रुअरी १३ काे साँझमा अायाेजना गरिएकाे साे कार्यक्रममा गायिका शर्मिला बर्देबा, अानन्द कार्की र माया राेकाले गीत गाउने छन् ।
कलिउड एण्ड वलिउड नाइट्स नाम दिइएकाे साे कार्यक्रममा भाग लिने अग्रिम बुकिङ गरे १५ पाउण्ड र साेही दिनका लागि २० पाउण्ड टिकट ताेकिएकाे अायाेजक बिरेन श्रेष्ठले बताए ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल