लण्डन । बेलायतमा रहेका नेपाली व्यवसायी तथा नागरिकहरूको एक समूहले बेलायती प्रधानमन्त्री डेभिड क्यामरूनलाई नेपाल भ्रमणमा लैजान निम्तोपत्र बुझाएको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रीटमा सोमबार सो प्रतिनिधिमण्डलले निम्तापत्र बुझाएको हो ।
प्रधानमन्त्री क्यामरुनसित भेट्ने भनिए पनि उनी ब्यस्त रहेको कारण दर्शाउँदै उनका प्रथम सचिवले सो पत्र बुझेका थिए ।
प्रतिनिधिमण्डलमा बेलायती संसदमा नेपाल सम्बन्धी सर्वदलीय संसदीय समूहका संयोजक सांसद वीरेन्द्र शर्मा, एनअारएनए अाइसिसी सदस्य योगेन्द्रबहादुर क्षेत्री, यती नेपलिज एसोसिएसनका अध्यक्ष उमेश राज मोक्तान, तमुधिँ यूकेका पूर्व अध्यक्ष सुवसिं गुरूङ, नेपलिज वुमन एसोसिएसनका अध्यक्ष अारती श्रेष्ठ, नेपाल पत्रकार महासंघ यूकेका पूर्व अध्यक्ष नवीन पोखरेल, व्यवसायी राजाराम गिरी थिए ।
निम्तापत्रमा यूकेस्थित विभिन्न नेपाली व्यवसायी तथा नागरिकहरूले हस्ताक्षर गरेका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]