
लन्डन । लन्डनस्थित नेपाली दूतावासले विजयादशमीका अवसरमा मंगलबार दिउसो शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम गरेको छ । दूतावासले वर्षेनी दशैंमा बेलायतस्थित नेपाली समुदायलाई खुल्ला निमन्त्रणा गरि दिवाभोज आयोजना गर्ने गर्छ ।
दूतावास परिसरमा दिउसो तीन देखि ६ बजेसम्म नेपाली एवं विदेशी आउने जाने क्रम थियो । कार्यक्रममा ब्रिगेड अफ गोर्खाज प्रमुख कर्णेल रविन्सन्, मेजरहरु, गायक आनन्द कार्की, विभिन्न क्षेत्रका व्यक्ति एवं केही विदेशी समेत सहभागी थिए । जलपानमा सरिक हुनेलाई नेपाली खाना खसीको मासु, रोटी, अचार आदि परिकार उपलव्ध थियो ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले दशैं नेपालको प्रमुख सांस्कृतिक पर्व भएकाले हरेक साल शुभकामना एवं जलपान कार्यक्रम गरिंदै आएको जनाए ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी