
लन्डन । लन्डनस्थित नेपाली दूतावासले आगामी २० अक्टोबर, मंगलबार दशैं जलपान कार्यक्रम तय गरेको छ ।
दशैंको शुभ अवसरमा बेलायतस्थित नेपाली समुदायबीच शुभकामना आदानप्रदान गर्न विगत वर्षहरु झैं यस पटक पनि जलपान हुन लागेको हो । यसमा सबैलाई प्रवेश खुल्ला छ ।
अपरान्ह तीन देखि सांझ ६ बजेसम्म दूतावास भवनमा कार्यक्रम हुने छ । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र दूतावास परिवारले जलपानमा सहभागी हुन इच्छुक सम्पूर्ण नेपालीलाई निमन्त्रणा गरेका छन् ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने