पथरी (मोरङ) । भारतको जोगवनी नाकाबाट ७० वटा मालबाहक सवारी साधन विराटनगर भित्रिएका छन् ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार सोमबार साँझसम्म ग्यास, कच्चा पदार्थ र कच्चा पदार्थ बोकेको मालबाहक सवारी साधन नेपाल भित्रिएको हो । भन्सार एजेन्ट सङ्घ विराटनगरका अध्यक्ष विजेन्द्र परासरले भने – “सामान्य अवस्थामा विराटनगर नाकाबाट मात्रै एक सय इन्धन बोक्ने गाडी नेपाल भित्रने गरेका छन् ।”
नेपाल–भारत सीमाअन्तर्गत जोगवनी नाकामा रोकिएका मालबाहक ट्रक र ट्याङ्कर नेपालतर्फ प्रवेश गराउने बारेमा भारतीय भन्सारका अधिकारीसँग पाँचबुँदे सहमति भएपछि मालबाहक सवारी नेपाल भित्रिएका अध्यक्ष परासरले बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा