काठमाडौँ, १४ असोज । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल आज पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा विवादित व्यक्ति केशवकुमार विष्टलाई नियुक्त गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री पौडेललाई विभागीय काराबाही गर्न निर्देश गरेपछि उनले प्रधानमन्त्री सुशील कोइरालासमक्ष राजीनामा दिएका हुन् ।
पौडेलले सदस्य सचिव नियुक्तिबारे आयोगले गैरकानुनी रुपमा निर्देश दिएको र त्यसका आधारमा प्रधानमन्त्रीले राजीनामा मागेकाले राजीनामा दिएको जनाए ।
पौडेल नेकपा (एमाले) का तर्फबाट मन्त्री भएका थिए ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने