लण्डन । ननिटन पार्कमा हिँड्दाहिँड्दै एक जना नेपाली अामाकाे गलाकाे सिक्री लुटिएकाे छ ।
ननिटनकाे स्थानीय पत्रिका ननिटन न्युजका अनुसार बुधबार बिहानमा पार्कमा हिँड्दै गर्दा अनुहार छाेपेका चारजना लुटेराले उनकाे सुनकाे सिक्री लुटेर लगेका हुन् ।
नर्थ वारिकसायर प्रहरीलाइ उद्धृत गर्दै ननिटन न्युजले पार्ककाे पुल ब्यांक स्ट्रीट रिक्रियसन ग्राउण्ड नजिकै लुकेर बसेका लुटेराहरूले बिहान ८.५० बजेतिर साे घटना गरेका थिए ।
घटनापछि प्रहरीले शनिबार बिहानभर पार्क र अासपासका घरघरमा गएर अनुसन्धान गरेकाे बताइएकाे छ ।
चार जना लुटेराहरू एसिएन जस्ता देखिने प्रहरीकाे भनाइ छ ।
प्रहरीले साे घटनाका बारेमा थाहा पाएका र शंकास्पद लुटेराहरूका बारेमा जानकारहरूलाइ प्रहरीसित सम्पर्क राख्न अनुराेध गरेकाे छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा