लण्डन । खेलाडी तथा अल्ट्रा रन च्याम्पियन मिरा राईलाइ यो वर्ष ‘भोजपुर प्रतिभा पुरस्कार’र वरिष्ठ कवि मन्जुललाइ ‘भोजपुर प्रतिभा सम्मान’ प्रदान गरिने भएको छ ।
भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
खेलाडी तथा धावक मिरा राईले छोटो समयमै अल्ट्रा रनमा नेपालमा मात्र नभई विस्वमै नेपालको शिर उच्च हुने गरी प्राप्त गरेको सफलता र उनको खेलकुदप्रतिको योगदानको कदर गर्दै उनलाई थप हौसला प्रदान गर्न यो पुरस्कार दिने निर्णय गरिएको कुरा प्रतिष्ठानका सचिव तथा कवि काङ्गमाङ नरेश राईले जानकारी दिए । त्यस्तै गरि नेपाली भाषा, साहित्यको क्षेत्रमा दिएको उल्लेखनीय योगदानको कदर गर्दै वरिष्ठ कवि मञ्जुललाई उक्त सम्मान प्रदान गरिने भएको छ ।
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]