लन्डन । नेपालको संविधान २०७२ जारी भएको अवसरमा लन्डनस्थित नेपाली दूतावासमा आइतबार सांझ दीपावली गरिएको छ । दीपावलीले दूतावास परिसर झिलीमिली रह्यो । आज सोमबार सांझ पनि दीपावली गर्ने दूतावासले जनाएको छ ।
उसले यसअघि एक सूचनामार्फत मन्त्रीपरिषदको निर्णय बमोजिम सोमबार कार्यालय बन्द हुने एवं आइतबार र सोमबार दीपावली गरिने जनाएको थियो । दूतावासले अन्य सबै नेपालीलाई दीपावली गरि खुशीयाली मनाउन आव्हान समेत गरेको छ ।
दूतावासले उपलव्ध गराएका तस्विरहरुः
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग