सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: १०:३९ | UK Time: 05:54

नेविसंघ बेलायतद्धारा नयां संविधानको स्वागत

वीनेपाली
२०७२ असोज ४ गते १६:२२
संविधान जारी भएको खुशीयालीमा नेविसंघ आवद्ध विद्यार्थी पनि दीपावलीमा सामेल भए

संविधान जारी भएको खुशीयालीमा नेविसंघ आवद्ध विद्यार्थी पनि दीपावलीमा सामेल भए

लन्डन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयां संविधान २०७२ घोषणा भएको सुखद अवसरमा नेविसंघ बेलायतले खुशी व्यक्त गर्दै स्वागत गरेको छ ।
नेविसंघ बेलायतका कार्यवहाक सभापति कुश बस्नेतले आइतवार एक विज्ञप्ति जारी गर्दै २००७ सालदेखिको प्रतिक्षाबाट अन्ततः नेपाली जनताले आफ्नै प्रतिनिधि मार्फत नयां संविधान पाएको उल्लेख गर्दै यसलाई नेपाली जनताको अनवरत संघर्षको उपलब्धि भनेका छन् ।

विज्ञप्तिमा नयां संविधान सम्पूर्ण नेपालीहरुको साझा दस्तावेज बन्न सकोस् भन्ने कामना समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक