लन्डन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयां संविधान २०७२ घोषणा भएको सुखद अवसरमा नेविसंघ बेलायतले खुशी व्यक्त गर्दै स्वागत गरेको छ ।
नेविसंघ बेलायतका कार्यवहाक सभापति कुश बस्नेतले आइतवार एक विज्ञप्ति जारी गर्दै २००७ सालदेखिको प्रतिक्षाबाट अन्ततः नेपाली जनताले आफ्नै प्रतिनिधि मार्फत नयां संविधान पाएको उल्लेख गर्दै यसलाई नेपाली जनताको अनवरत संघर्षको उपलब्धि भनेका छन् ।
विज्ञप्तिमा नयां संविधान सम्पूर्ण नेपालीहरुको साझा दस्तावेज बन्न सकोस् भन्ने कामना समेत गरिएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित