लन्डन । नेपालको संविधान २०७२ जारी भएकामा बेलायतस्थित नेपाली साहित्यकारहरुको संस्था नेपाली साहित्य विकास परिषद यूकेले हर्ष व्यक्त गर्दै स्वागत गरेको छ ।
परिषदका कार्यवहाक अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले लन्डनस्थित नेपाली दूतावासमार्फत पत्र पठाउंदै प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा र सम्पूर्ण राजनीतिक दलहरुप्रति धन्यवाद र वधाई दिएका छन् ।
पत्रमा नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेको संविधान घोषणाले बेलायतस्थित नेपाली साहित्यकार र लेखकहरु हर्षित भएको उल्लेख छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते