लन्डन । सार्वभौमसत्ता संविधानसभाबाट नेपालको नयां संविधान जारी भएको ऐतिहासिक अवसरमा लन्डनस्थित नेपाली दूतावास सोमबार बन्द हुने भएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषदले नेपालको संविधान २०७२ जारी हुने ऐतिहासिक अवसरमा आइतबार र सोमबार सार्वजनिक विदा दिने निर्णय गरे बमोजिम लन्डनस्थित दूतावास पनि सोमबार बन्द हुने दूतावासले एक सूचनामार्फत जनाएको हो । साथै दूतावासले आइतबार र सोमबार दुवै दिन सांझ दीपावली गरिने जनाउंदै बेलायतवासी नेपालीलाई समेत दीपावली गरेर खुशीयाली मनाउन अनुरोध गरेको छ ।
दूतावासको सूचना
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल