लन्डन । नेपालका सफल उद्योगपति एवं कवि वसन्तकुमार चौधरीको उपस्थितिमा लन्डनमा एक च्यारिटी डिनर कार्यक्रमको तयारी हुंदैछ । वसन्त चौधरी फाउण्डेशनका अध्यक्ष चौधरी मिसन टु हेल्प नेपाल र जुनकिरी इनिसियटिभ्स् को संयुक्त आयोजनामा गर्न लागिएको च्यारिटीमा सहभागी हुन लन्डन आउने कार्यक्रम छ ।
१८ सेप्टेम्बर सांझ ह्यारो बरो फुटबल क्लव, ह्यारोमा हुने उक्त च्यारिटी ‘होम्स् फर ह्यूम्यानिटी’ प्रोजेक्टका लागि समर्पित हुनेछ । मिसन टु हेल्प नेपाल र जुनकिरी इनिसियटिभ्स् ले नेपालमा भूकम्प पीडितहरुका लागि आवास पुनर्निर्माणमा सघाउने उद्देश्यले होम्स् फर ह्यूम्यानिटी प्रोजेक्ट अघि सारेका छन् । उक्त प्रोजेक्टका लागि दुई सक्रिय महिला समाजसेवी मिसन टु हेल्प नेपालकी बवी लामा र जुनकिरी इनिसियटिभ्स् की लक्ष्मी राई (लारा) को सक्रियता छ ।
त्यस सांझ च्यारिटीको टिकेट मुल्य ३५ पाउण्ड तोकिएको छ । आयोजकले कार्यक्रममा आइदिएर भूकम्प पीडितप्रति सहयोग गर्न अपिल गरेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते