शनिबार, असोज ३ २०७७ | Sat, September 19, 2020
नेपालको समय: ०९:१४ | UK Time: 04:29

बेलायतद्वारा २९९ आतङ्ककारी पक्राउ

वीनेपाली
२०७२ भदौ २५ गते ०:३०

लन्डन  । बेलायतले१२ महिनायता २९९ जना आतङ्ककारी पक्राउ गरेको जनाएको छ ।  सन् २००५ मा लन्डनमा भएको बम काण्डपछि यो वर्ष सबैभन्दा धेरै आतङ्ककारी पक्राउ गरिएको बेलायतले जनाएको छ ।

बेलायतले गएको १२ महिनायता ती आतङ्ककारी पक्राउ गरेको जानकारी बिहीबार दिएको हो । यसअघिका वर्षका तुलनामा यस वर्ष उसले सबैभन्दा धेरै आतङ्ककारी पक्राउ गरेको जानकारी दिएको हो ।

बेलायतले सन् २००१ देखि आतङ्कवादी क्रियाकलापमा सम्लग्न हुने गरेको नागरिकलाई पक्राउ गर्ने काम सुरु गरेको भन्दै यसवर्ष सबैभन्दा धेरै पक्राउ गरिएको जानकारी बेलायत प्रहरीले दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक