
लन्डन । नेपलिज वुमन हेल्पिङ हेन्ड्स यूकेले विगत जस्तै यस वर्ष पनि तीज मनाउने भएको छ । आगामी १६ सेप्टेम्बरका दिन लन्डन अल्पर्टनस्थित हिन्दू सनातन मन्दिर परिसरमा तीज कार्यक्रम हुन लागेको हो । संस्थाकी अध्यक्ष तारा पौडेलले उक्त अवसरमा नाचगानसहित विशेष पूजाआजा गरिने जनाइन् ।
हेल्पिङ ह्याण्ड्सले नेपाली दिदीबहिनीहरुलाई तीजको अग्रिम शुभकामना व्यक्त गर्दैै कार्यक्रममा सहभागी भइदिन आग्रह गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते