लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) को राष्ट्रिय अधिवेशन १३ सेप्टेम्बर आइतबार हुने भएको छ ।
अधिवेशन एसियन कम्युनिटी सेन्टर प्लमस्टेड लन्डनमा बिहान १० बजेबाट शुरु हुने संघले जनाएको छ ।
यसअघि १२ सेप्टेम्बरमा सोही स्थानमा अधिवेशन र भोलिपल्ट प्रत्यक्ष मतदान गर्ने तय भएको थियो ।
तर, गत शनिवार उम्मेदवारहरुबीच गलत नजिर स्थापित गर्दै पद भागवण्डासहित सहमतिमा जाने निर्णय पछि निर्वाचन नहुने भएको हो । उक्त सहमतिप्रति सकारात्मक नकारात्मक प्रतिक्रिया आएका छन् ।
संघले निर्वाचन सम्बन्धि भएको सम्झौता र सहमतिलाई एनआरएनए यूके कार्यसमितिले अनुमोदन गरेको हुंदा १३ सेप्टेम्बर २०१५ मा हुने भनिएको प्रत्यक्ष निर्वाचन नहुने जनाउंदै सहमति अनुसारको निर्वाचन कार्यक्रम सोहि दिन विधान संसोधनपछि हुने र निर्वाचित कार्यसमितिको शपथ समेत हुने जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा