लन्डन । बेलायतको एउटा च्यारिटी संस्था एकता फाउण्डेशन यूकेले पदयात्रामार्फत संकलित रकम नेपालका भूकम्प पीडितलाई दिने भएको छ ।
फाउण्डेशनले आगामी ६ सेप्टेम्बर, आइतबार बिहान रोक्सेथ रिक्रियसन ग्राउण्ड, साउथ ह्यारोमा भेला भइ पदयात्रा गर्ने भएको हो । फाउण्डेशनले नेपाली समुदायलाई समेत उक्त च्यारिटी कार्यक्रममा सहभागिता जनाइदिन अपिल गरेको छ ।
१० देखि १ बजेसम्म हुने उक्त कार्यक्रमका अवसरमा योगा सेसन समेत सञ्चालन गरिने फाउण्डेशनले जनाएको छ । च्यारिटीमा सहभागी हुन वयस्क र ७ वर्षमाथिकाको लागि दश पाउण्ड तथा तीन देखि ७ वर्षसम्मकालाई ५ शुल्क तोकिएको छ जसमा स्न्याक्स् उपलव्ध गराइनेछ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते