
लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आगामी १३ सेप्टेम्बरमा हुने निर्वाचनका लागि शनिवार उम्मेदवारी दर्ता भएको छ ।
सवैभन्दा बढी अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ । जसमा मुछेत्र गुरुङ, विश्वासदीप तिगेला, योगकुमार फगामी र हिराधन राई छन् ।
त्यस्तै, उपाध्यक्षमा बुद्धिराम थापा, ललित न्यौपाने, सनत गुरुङ, अर्जुन कटवाल र दासुराम पाण्डे छन् । महिला उपाध्यक्षमा कुमारी गुरुङ र शान्ति थापा कुँवर मगर छन् । महासचिवमा खुशिमान लिम्बु र विजय विक्रम लिङदेनले उमेदवारी दर्ता गराएका छन् । सचिवमा कृष्ण तिवारी एक्लैको परेको छ । कोषाध्यक्षमा सुर्य तामाङ र दिपक श्रेष्ठ छन् । युवा संयोजकमा हरी आचार्य मात्रको उम्मेदवारी परेको छ । महिला संयोजकमा शुशिला राई मात्र छिन् ।
यस्तै सदस्यहरूमा सुरज मास्के, कप्रसाद छन्त्याल, पदम बिर्ख रावल, नारायण पौडेल गाउँले, यमबहादुर घले, शालिकराम सापकोटा, राजेश पाठक, डा. मीन रानाभाट र मिलन गुरूङले उम्मेदवारी दिएका छन् ।
त्यस्तै आइसीसी सदस्यमा कृष्ण तिमल्सेना, सुष्मा राई, पशुपति भण्डारी र संगीता मरहठ्ठाको उम्मेदवारी दर्ता भएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने