लण्डन । एनअारएनए युकेको अासन्न निर्वाचनमा मतदाता नामावली माथि दाबी विरोध गर्ने समय तीनदिन थप गरिएको छ ।
निर्वाचन समितिका सदस्यसचिव रामशरण सिंखडाका अनुसार अधिकतम अावेदकहरू मतदानबाट वन्चित नहुन् भन्ने हेतुले म्याद बढाइएको हो ।
यसअघि निर्वाचन समितिले मतदाता नामावलीमा दाबी विरोधका लागि २५ अगष्टसम्म म्याद दिएको थियो तर सो सूचनालाइ संसोधन गर्दै समितिले २८ अगष्ट दिउँसो ३ बजेसम्म म्याद थप गरेको छ ।
निर्वाचन समितले जारी गरेको मतदाता नामावलीमा २ हजार ८६३ जनाको निवेदन सदर भएको बताइएको छ भने ३९८ जनाको निवेदन रितपूर्वक नअाएकाले बदर गरिएको छ । बैँकिङ र अन्य काजगात नपुगेको भन्दै समितिले ९५१ जनाको निवेदन छानविन गरिँदै गरेको जनाएको छ ।
समितिले [email protected] मार्फत दाबी विरोध गर्न सकिने जनाएको छ । इमेल पहुँच नभएकाहरूले कसरी दाबी विरोध गर्ने भन्ने सूचनामा केही उल्लेख छैन ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण