
लन्डन । ब्रिटिश सेनामा गोर्खाहरु प्रवेश गरेको दुईसय वर्षको अवसरमा रोयल मेलले हुलाक टिकेट प्रकाशित गरेको छ । रोयल मेलले गोर्खा म्यूजियमको सहयोगमा गोर्खाहरुप्रति सम्मान दिन टिकेट प्रकाशित गरिएको जनाएको छ ।
दश युनियन फ्ल्यागसहित उक्त विशेष हुलाक टिकेट ७ हजार ५ सयप्रति छापिएको हो ।
रोयल मेलले यसै वर्षको शुरुतिर पहिलो गोर्खा भिसी विजेता राइफलम्यान कुलवीर थापाको चित्र अंकित टिकेट प्रकाशित गरेको थियो ।
टिकेटमा गोर्खा भर्ती शुरु भएको सन् १८१५ देखि आधुनिक गोर्खाहरुका गतिविधि, अफगानिस्तान युद्धमोर्चामा गोर्खा संलग्नता, दि गोर्खा वेलफेयर ट्रष्टसंगको सहकार्य आदि झल्काउने चित्र समावेश छन् ।
टिकेट गोर्खा संग्रहालयबाट खरिद गर्न सकिनेछ ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]