भक्तपुर, ४ भदौ । नयाँ संविधानमा धर्म निरपेक्ष हटाएर हिन्दू राज्य लेख्न माग गर्दै आज बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा शङ्ख बजाइएको छ ।
ओमकार समाजको नेतृत्वमा आएको समूहले ओली निवासमा पुगेर शङ्ख बजाउँदै हिन्दू राज्यको माग गरेका हुन् । हिन्दू राज्यको माग गर्दै ओली निवास पुगेको टोलीमध्येका ११ जना पण्डितले शङ्ख बजाएका थिए ।
शङ्ख बजाउँदै ९४ प्रतिशत हिन्दू धर्मावलम्बी भएको देशलाई धर्म निरपेक्ष गर्न पाइन्न, हिन्दू राज्य कायम गर्नै पर्छ भन्ने माग राखेका थिए ।
उनीहरुले एमाले अध्यक्ष ओलीलाई भेटेर नयाँ संविधानमा हिन्दू राज्य लेखिनुपर्ने माग राखेको समाजका प्रतिनिधिहरुले जानकारी दिएका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते