
सीमाकंनसहित ६ प्रदेश बनाउने सहमति
काठमाडौं । प्रमुख चार राजनीतिक दलबीच सीमाकंनसहित ६ प्रदेश बनाउने विषयमा सहमति भएको छ । सञ्चारमाध्यमहरुले प्रमुख चार दलबीच शनिबार दिनभर भएको छलफलबाट ६ प्रदेशको सीमांकनका विषयमा टुंगो लागेपनि उक्त विषयमा हस्ताक्षर हुन भने बांकी रहेको उल्लेख गरेका छन् ।
दलहरूबीचको सहमतिमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गर्न नमानेको इकान्तिपुरले जनाएको छ ।
यस्तो बन्नेछन् प्रदेश
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
फेसबुक