काठमाडौँ, २१ साउन । अमेरिकी सिनेटले नेपालका लागि आफ्नो राजदूतमा वरिष्ठ कूटनीतिज्ञ एलियानिया बी टेपलिजलाई अनुमोदन गरेको छ ।
सिनेटको बुधबारको बैठकले उनलाई नेपालका लागि नयाँ राजदूतमा अनुमोदन गरेको अमेरिकी विदेश मन्त्रालयले आज जनाएको छ ।
चौबीस वर्षअघि कूटनीतिक सेवा प्रवेश गरेकी उनले जर्जटाउन विश्वविद्यालयबाट स्नातकोपाधि हासिल गरेकी छिन् । सिनेटबाट राजदूतमा अनुमोदित टेपलिजले बङ्गलादेश, अफगानिस्तान, बेल्जियम, अष्ट्रेलिया र अल्वानियामा सेवा गरिसकेकी छिन् ।
नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडी नेपालमा आफ्नो कार्यकाल पूरा गरी चाँडै सेवा निवृत्त हुँदैछन् ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त