लन्डन । सृजनशील लेस्टर नेपाल यूकेले भूकम्प पीडितका लागि पांचहजार एकसय ५१ पाउण्ड (८ लाख रुपैयां बढि) सहयोग गरेको छ ।
मंगलबार एक कार्यक्रमबीच संस्थाले कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई उक्त रकम हस्तान्तरण गरेको हो । संकलित रकम दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइने जनाइएको छ ।
रकम लिएपछि कार्यवहाक राजदूत क्षेत्रीले संस्था र चन्दादाताहरुप्रति आभार व्यक्त गरे । रकम हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष पशुपति पोखरेलसहित समाजसेवीहरु शंकर भण्डारी, दयानिधि सापकोटा, राजु कंडेल, नारायण फुयांल लगायत थिए ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा