लण्डन । नेपाल मुक्तक प्रतिष्ठान बेलायतको अध्यक्षमा दुर्गाप्रसाद पोखरेल चयन भएका छन् ।
इलिङ लण्डनमा भएको साहित्यकारहरुको भेलाले पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा सागर सिलवाल, महासचिवमा बिरु राई र कोषाध्यक्षमा सबि श्रेष्ठ रहेका छन् ।
सदस्यहरुमा राज श्रेष्ठ, राजन श्रेष्ठ र प्रतिमा केसी तथा सल्लाहकारमा रुपक श्रेष्ठ चुनिएका छन् ।
भेलामा प्राध्यापक सन्जीव उप्रेती र अर्चना थापाको पनि उपस्थिति थियो ।
भेलामा नारायण गाउँले, भोज बराल, रुपक श्रेष्ठ, सुमल गुरुङ, राज श्रेष्ठ, सबि श्रेष्ठ, राजन श्रेष्ठ, सागर सिलवाल, बिरु राई, दुर्गाप्रसाद पोखरेल, जगन्नाथ अधिकारी र रन्जित बस्नेत लगायतको उपस्थिति थियो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च