लण्डन । बेलायतले भूकम्पको महाविपत्तिमा परेको नेपाललाई करिब असी करोड नेपाली रुपिया सहयोग उपलब्ध गराउने भएको छ ।
बेलायतको अन्तरराष्ट्रिय विकास मन्त्रालयका अनुसार बेलायतले नेपाललाई ५ मिलियन पौण्ड (७७ लाख २४ हजार रुपिया) सहयोग दिने भएको हो ।
सो सहयोगमध्ये ४६ करोड रुपिया भुकम्प प्रभावित क्षेत्रमा तत्काल उद्दारका लागि र बाँकि ३१ करोड रुपिया रेडक्रसलाई दिइने भएको हो ।
बेलायतकी अन्तरराष्ट्रिय विकास मन्त्रि जस्टिन ग्रिनिंगले सो सहयोग उद्दार कार्यमा खटिएकहरूलाई तत्काल उपलब्ध गराउने बताइन ।
सो भुकम्पमा केही बेलायती नागरिक परेको आसंका छ ।
बीबीसीका अनुसार यसअघि बेलायतले ८ सदस्सीय प्राबिधिक टोली नेपाल पठाएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते