लन्डन । आधिकारिकता सम्वन्धि विवाद चुलिरहंदा नेपाल विद्यार्थी संघ, बेलायतमा उमेश भण्डारी नै आधिकारिक अध्यक्ष रहेको जानकारी केन्द्रले दिएको छ । नेपाल विद्यार्थी संघका मुख्य सचिव शिव रिमालले १२ मंसिरमा एक विज्ञप्ति जारी गर्दै नेविसंघ बेलायतबारे विभिन्न प्रचारात्मक कुरा आएपनि भण्डारी आधिकारिक अध्यक्ष रहेको प्रष्ट पारेका हुन् ।
रिमालको विज्ञप्तिमा भण्डारीलाई संगठनको मुल्य, मान्यता र आदर्शलाई ध्यानमा राखी संगठन विस्तार गर्दै अघि बढ्न निर्देशन छ । भण्डारी संस्थापन पक्ष निकट मानिन्छन् ।
यसअघि भण्डारी नेपाल गएका बेला नेविसंघ, बेलायतका संस्थापक सभापति कुशल घिमिरेको विशेष पहल भन्दै लन्डनमा एउटा जमघट गरि संघमा एकता भएको भ्रम फैलाइएको थियो । उक्त भेलाले विनोद सुवेदीको सभापतित्वमा २९ सदस्यीय कार्यसमिति चयन गरिएको प्रचारप्रसार गरिए पनि नेपाल विद्यार्थी संघ, केन्द्रले उमेश भण्डारीलाई अध्यक्ष मानेको हो ।
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते