काठमाडौं। नेपाल साफ महिला च्याम्पियनशीपमा तेस्रो पटक पनि उप विजेतामा चित्त बुझाएको छ। पाकिस्तानको इस्लामावादस्थित जिन्ना रंगशालामा शुक्रबार भएको फाइनलमा भारतले नेपाललाई ६-० ले पराजित गरेको छ।
यसअघि भएको दुवै पटकको फाइनलमा पनि भारतसँगै नेपाल पराजित भएको थियो। सन् २०१० मा भएको पहिलो साफमा १–० र सन् २०१२ मा ३–१ ले नेपाललाई पराजित गर्दै भारतले उपाधि जितेको थियो। फाइनल खेलमा भारतले २६ औ मिनेटमा गोल गरेपछि नेपाल निकै दवावमा परेको थियो। भारतकी बाला देवीले ४ गोल गरेकी थिइन्।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित