काठमाडौं। मलेसियामा जारी आइसिसी डिभिजन थ्रि प्रतियोगिताको दोस्रो खेलमा बर्मुडाले नेपाललाई १ सय १ रनको लक्ष्य प्रस्तुत गरेको छ। क्वाललम्पुरको सेलान्गोर टर्फ क्लबमा शुक्रबार टस हारेर ब्याटिङ गर्ने उत्रिएको बर्मुडाले ४० ओभर १ बलमा अल आउट हुँदै सय रन मात्रै बनाउन सक्यो।
नेपालका लागि अमृत भट्टराई, बसन्त रेग्मी र शक्ति गौचनले २-२ विकेट लिएका थिए। सोमपाल कामी र सागर पुनले १-१ विकेट लिएका थिए। बर्मुडाका दुई खेलाडी रन आउट भएका थिए।
नेपाली बलिङ आक्रमण सामु निरिह बनेको बर्मुडाका चार ब्याट्सम्यानले मात्रै दोहोरो अकमा रन बनाउन सके। यसअघि बिहीबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल युगान्डासँग २० रनले पराजित भएको थियो।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?