काठमाडौं। समुद्री आँधी हुडहुडको कारण नेपालमा करिब ४० जनाको ज्यान लियो। अहिले पनि आँधीले पुर्याएको मानवीय क्षेत्रको लेखाजोखा जारी रहेको छ।
दस दिन अघि भारतको पूर्वदक्षीण क्षेत्रको भूभागमा प्रवेश गरेको आँधीको प्रभाव त्यहा मात्रै सिमित रहेन। २ सय १७ किलोमिटरको रफ्तारमा आँधीले व्यापक वर्षा गरेको थियो।
भारतको मध्य तथा उत्तरी भाग हुँदै नेपाल प्रवेश गरेको थियो। नेपाल आइपुग्दा आँधीको गति कम भएपनि तराई र पहाडी क्षेत्रमा व्यापक वर्षा गरयो भने हिमाल क्षेत्रमा एक मिटरसम्म हिमपात भएको थियो।
जसको कारण प्रमुख पर्यटकीय सिजनमा सयौं पर्यटक अन्नपूर्ण फेरीमा रहेको समयमा आएको हिमआँधीको कारण धेरै देशका नागरिकको हताहती भयो।
अमेरिका नेशनल एरोनेटिक एन्ड स्पेश एड्मिनिस्ट्रेसन(नासा)ले हिमआँधी आउनु अघि र पछिको तस्वीरहरु सार्वजनिक गरेको छ । नासोको भू उपग्रह अक्वाले यो तस्वीर खिचेको हो।
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय