मंगलबार, माघ १३ २०७७ | Tue, January 26, 2021
नेपालको समय: ०८:५३ | UK Time: 03:08

अमलेखगञ्जमा बस र ट्रक जुध्दा पाँचको मृत्यु

वीनेपाली
२०७१ कार्तिक ५ गते ९:३२

काठमाडौं। बाराको अमलेखगञ्जमा बुधबार यात्रु बस र ट्रक जुध्दा ५ जनाको मृत्यु भएको छ भने तीन दर्जन घाइते भएका छन्। हेटौडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ट्रक र वीरगञ्जबाट हेटौडातर्फ आउँदै गरेको ट्रक तीन नम्बर पुल नजिकै एक आपसमा ठोकिएका थिए ।Amlekhajung

स्थानीय प्रत्यक्षदर्शीले तीव्र गतिमा रहेको ट्रकले ट्याक्टरलाई ओभर टेक गर्न खोज्दा विपरित दिशाबाट आउँदै गरेको बससँग ठोकिएको थियो।

मृत्यु हुनेमा तीन महिला र दुई बलबालिका छन्। उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइतेहरुकै हेटौडा, वीरगञ्ज र चितवनका अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक