शुक्रबार, असोज २ २०७७ | Fri, September 18, 2020
नेपालको समय: १९:५६ | UK Time: 15:11

दैलेख जीप दुर्घटनामा तीनको मृत्यु, १५ घाइते

वीनेपाली
२०७१ कार्तिक ४ गते ११:४०

काठमाडौं। दैलेखमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको दुर्घटनामा १५ जना घाइते भएका छन् ।Dailekha

दैलेखको सदरमुकामबाट नौमुलेतर्फ जाँदै गरेको जीप नारायण नगरपालिका­- ४ मा दुर्घटना भएको हो। घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भैरहेको छ। अधिकांश घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

क्षमताभन्दा बढी यात्री बोकेको जीप ब्रेक फेल भएपछि भित्तामा ठोकिदै भीरबाट तल खसेको थियो। प्रहरीले जीप भीरबाट १ सय मिटर तल खसेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक