काठमाडौं। एभिया क्लबले पोखरामा व्यवसायिक स्काइ डाइभिङ शुरु गरेको छ। एभिया क्लबले साहसिक पर्यटकलाई लक्षित गरि स्काइ डाइभिङ शुरु गरेको जनाएको छ। साहसिक पर्यटकका लागि यसअघि प्याराग्लाइडिङ, अल्ट्रा लाइट फ्लाइट, बन्जी जम्प, जिपलिनपछि स्काइ डाइभिङ थपिएको हो।
एभिया क्लबले स्काइ डाइभरहरुले पोखराको सुन्दर ताल र हिमालहरु चराको आँखाले हेरेको जस्तो गरी हेर्न सक्ने जनाएको छ। फेवा ताल नजिकै स्काइडाइभिङ हुने छ। स्काइड्राइभर ८ देखि १० हजार फिटबाट हाम हाल्ने छन्। एभिया क्लबले एक पटक स्काइडाइभ गरेको २५ हजार रुपैया लिने छ। सो क्लबले डेढ वर्ष अघि परीक्षण जम्प गरेको थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो