काठमाडौं। एकीकृत नेकपा माओवादीको संसदीय दलको उपनेतामा टोपबहादुर रायमाझीलाई उप नेता छानेको छ। एमाओवादीले संसदीय दलको बैठकले बाबुराम भट्टराई निकट रायमाझीलाई उपनेतामा चयन गरेको हो।
सचेतकमा रेखा शर्मा र बोर्डको सचिबमा अग्नि सापकोटालाई चयन गरेको छ । बोर्ड सचिब सापकोटाले दलको बैठकले बाढीपहिरो पिडीतलाई उचित राहत र व्यवस्थापन गर्न र बस दुर्घटनाका घाइतलेलाई प्रभावकारी निःशुल्क उपचार गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरेको जानकारी दिए । एकीकृत माओवादीको संसदीय दलमा लामो समयदेखि पदाधिकारी रिक्त रहेको थियो। दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल र मुख्य सचेतकमा गिरिराजमणि पोखरेल रहेका छन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो