काठमाडौं। नेपाल राष्ट्र बैकले दशैंको समयमा ४० अर्ब रुपैया बराबरीको नयाँ नोट बजारमा पठाएको छ । नयाँ नोट दक्षिणाका लागि प्रयोग गर्ने हुंदा नेपालीको प्रमुख चाडको समयमा राष्ट्र बैकले नयाँ नोट जारी गर्ने गरेको छ।
राष्ट्र बैकको थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, भैरवहा, पोखरा, नेपालगञ्ज र धनगढीमा रहेका शाखाबाट नयाँ वितरण गरिएको थियो। त्यसैगरी अन्य वाणिज्य बैक तथा वित्तीय संस्थालाई समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको थियो।
सर्वसाधारणका लागि भने ५, १० र २० को २-२ वटा र ५० र सयका १-१ बण्डल गरी २२ हजार रुपैयाको नयाँ नोट लिन सक्ने व्यवस्था गरेको थियो। बैकले असोज १ गतेबाट नयाँ नोट विवरण शुरु गरेको थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो