काठमाडौं। दसैँको रमझमकैबीच नुवाकोटमा शनिबार एक बालकसहित फरक–फरक स्थानका तीन जनाले आत्महत्या गरेका छन्।
चारघरे–९ की ५६ वर्षकी दिलमाया राईले घर नजिकै देवीघाट जलविद्युत केन्द्रको नहरमा हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।नहरको पानी सुकाएर राईको शव निकालिएको प्रहरी निरीक्षक प्रकाश शर्माले जनाएका छन्।
यस्तै, ओखरपौवा–१ की ४० वर्षकी तीर्थमाया तामाङले आफ्नै घरको भर् याङमा डोरीको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
शनिबार नै ककनी–६ का ११ वर्षका वालक अतिथी तामाङले ओखरपौवा–३ की आनन्दीमाया तामाङको घरमा पाहुना लाग्न गएका बेला कुकुर बाँध्ने चेन घाटीमा झुण्ड्याएर आत्महत्या गरेको प्रहरी निरीक्षक शर्माले जनाए।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ