काठमाडौं। सिन्धुपाल्चोकमा विषाक्त खाना खादा एक जनाको मृत्यु भएको छ भने १४ जना विरामी परेका छन्। प्रहरीले मृतक ५५ वर्षका हरिबहादुर थापा मगर भएको जनाएको छ।
धुलिखेलस्थित अस्पताल लैजादै गर्दा बाटौमै थापाको मृत्यु भएको हो। त्यसअघि उनको चौतारामै उपचार गरिएको थियो। धुलिखेल अस्पतालका चिकित्सकले विषाक्त खानाको कारण थापाको मृत्यु भएको जनाएका छन्।
बिरामी परेका १४ जना मध्ये ५ जनाको थप उपचारका लागि काठमाडौं ल्याइएको छ। स्थानीय टेकबहादुर थापा मगरको घरमा दसैको टिकाको दिन खाना खाएपछि उनीहरु विरामी परेका थिए। विरामी पर्नेहरु सदरकुमार चौतारा नगरपालिका-७ स्थित सानो सिरुवारस्थित मगर गाउँका बासिन्दा हुन्। सो दिन खाना खानेहरुलाई शनिबार बिहानदेखि पेट दुख्ने र बान्ता हुने गरेको थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो