काठमाडौं। प्रधानमन्त्री सुशील कोइराला तीन दिने युरोप भ्रमणको क्रममा सोमबार बेल्जियम पुगेका छन्। संयुक्त राष्ट्र संघको ६९ औ महासभामा भाग लिएर कोइराला सोमबार बेल्जियम पुगेका हुन्।
ब्रसेल्सस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कोइरालाको स्वागत युरोपेली संघका लागि नेपाली राजदूत राममणि पोखरेलले गरेको राससले जनाएको छ । कोइरालाले लक्जेम्बर्गको पनि भ्रणम गर्ने कार्यक्रम छ। कोइरालाले सोमबार नै युरोपेली परिषदका अध्यक्ष हेमर्न भान रोम्पुयसँग भेट गर्ने छन्।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने