काठमाडौ। धादिङमा सोमबार बिहान भएको सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट काकड्भिट्टातर्फ जाँदै गरेको ना ५ ख ४३८४ र म्याग्दीको बेनीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ७६३३ नम्बरको बस बिहान करिब सात बजे धादिङको भूमीस्थान-६ सिम्लेमा ठोकिएर दुर्घटना भएको थियो। सो दुर्घटना परि २४ जना घाइते भएका छन् । प्रहरी र स्थानीय बासिन्दाले उद्दार गरी यात्रुलाई उपचारका लागि काठमाडौ पठाएका छन् ।
घटनास्थलमा रहेका प्रहरी निरीक्षक हेमन्त भण्डारीले क्षेत्रीले तीन जनाका बाहेक अरुको पहिचान खुल्न नसेको बताएका छन् । मृत्यु हुनेमा काठमाडौ विशालनगरकी कीर्तिका थापा मगर उनको छोरी कान्छी थापा मगर र किसन खत्री रहेका छन् ।
काकड्भिट्टातर्फ जाँदै गरेका बसको मृत्यु भएको व्यक्तिको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घुम्ती नभएको फराकिलो सडक भएको स्थानमा दुर्घटना भएकाले प्रहरीले जनाएको छ। दुर्घटनाको समयमा दुवै बस तीव्र गतिमा रहेका प्रत्यक्षदर्शीले बताएका छन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो