नेपाल दुरसञ्चार प्राधिकरणले एनसेनलाई नि:शुल्क ट्विटर ब्राउजिङ सेवा तत्काल बन्द गर्न बुधबार निर्देशन दिएको छ । दुरसञ्चार सेवाको नियमन गर्दै संस्था प्रधिकरणले पूर्व स्वीकृत नलिइकनै सेवाको समयवाधी थप गरेको भन्दै तत्काल रोक्न आदेश दिएको हो ।
प्राधिकरणले एनसेललले तीन महिनालाई मात्रै स्वीकृती लिएर सो कार्यक्रम शुरु गरेको जनाएको छ । एनसेलले
जेठ १३ बाट ट्विटर जिरो अभियान शुरु गरेको थियो । त्यसमा एनसेलको लिएका ग्राहकले मोवाइल वा कम्प्युटरबाट ट्विटर चलाउँदा थप शुल्क तिर्नु पर्दैनथ्यो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो