पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको तिलकपुर– १ तुल्सीनगरमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । बस, एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठक्कर थियो ।
बुटवलबाट नारायणघाटतर्फ आउँदै, विपरीत दिशातर्फ गइरहेको एम्बुलेन्स र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल एकआपसमा ठक्कर खाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरूको देवदह मेडिकल कलेज रुपन्देही र लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चार जनाको घटनास्थलमै र अन्य तीन जनाको देवदह मेडिकल कलेजमा उपचारका क्र
ममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो