एसएलसी पुरक परीक्षामा करिब दुई तिहाइ विद्यार्थी पास भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले ६५.२१ प्रतिशत विद्यार्थी उत्तिण भएको जनाएको छ ।
कार्यालयले पूरक परीक्षामा ७८ हजार ४ सय ५३ जना पासर भएको जनाएको छ । २ हजार १ जना प्रथम श्रेणी, ५८ हजार ८६ जना द्वितीय श्रेणी र १७ हजार ३ सय ६६ जना तृतीय श्रेणीमा पास भएका हुन् । साउन २० गतेदेखि पूरक परीक्षामा सहभागी १ लाख २० हजार ३ सय १७ विद्यार्थीको सहभागी थिए । 
उत्तीर्णमध्ये ४१ हजार ६ सय २२ छात्रा र ३६ हजार ८ सय ३१ छात्र छन् । परीक्षामा ६५ हजार ३ सय ७८ छात्रा र ५४ हजार ९ सय ३९ छात्र सहभागी थिए । एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तिर्ण हुनेले पूरक परीक्षाको अवसर पाउँछन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो