
लन्डन । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का आज सांझ लन्डन उत्रदैंछन् ।
छोटो भ्रमण भएपनि बेलायत रहंदा युवा क्रिकेटर खड्काले नेपालको क्रिकेट विकासमा बल पुग्ने केही महत्वपूर्ण छलफलमा सहभागी हुने कार्यक्रम छ ।
उनले मार्लेवन क्रिकेट क्लव पदाधिकारीसंग समेत भेट्ने कार्यक्रम रहेको उनी निकट श्रोतले उल्लेख गर्यो ।
साता दिन जति बेलायत रहंदा खड्का नेपाली समुदायका केही कार्यक्रममा समेत सहभागी हुने तय भएको छ । गैर आवासीय नेपाली संघ, बेलायतको युथ कमिटीले आगामी १३ अगष्ट सांझ लन्डनस्थित राइजिङ सन होटल सड्वरी हिलमा डिनर कार्यक्रम राखेको छ । कमिटीले प्लेयर्स एसोसिएसन फण्डको सहयोगार्थ हुने उक्त डिनर कार्यक्रममा सबैलाई सहभागिता जनाइदिन आग्रह समेत गरेको छ । कार्यक्रममा प्रवेश शुल्क बीस पाउण्ड प्रतिव्यक्ति छ ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त