आइतबार, असार २१ २०७७ | Sun, July 05, 2020
नेपालको समय: ०१:०२ | UK Time: 20:17

रुकुम घटनामा मारिएका नवराज विकलाई सरकारको पुरस्कार

काठमाडौँ । नेपाल सरकारले गैरदलित युवतीसित प्रेम गरेको आरोपमा रुकुम घटनामा मारिएका जाजरकोटका नवराज विकलाई मरणोपरान्त पुरस्कार दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार विकलाई समाज सुधार अभियान...

कोरोनामुक्त हुनै आँट्यो स्कटल्याण्ड

लण्डन । स्कटल्याण्डमा विगत तीन दिनमा कसैको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छैन । स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टरजनले स्कटल्याण्ड कोरोना भाइरस मुक्त हुन दिशामा नजिकै पुगेको बताएकी छिन् । स्कटल्याण्डमा हालसम्म कोरोना संक्रमणबाट...

नेकपा र काँग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो

सर्लाही ।सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस (नेका) कार्यकर्ता बीच झडप भएको छ । झडपमा गोली चल्दा १८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो । आइतबार राति...

भारतमा एकै दिनमा साढे १९ हजार कोरोना भाइरस संक्रमित

नयाँदिल्ली । भारतमा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ४८ हजार ३१८ पुगेको छ । सरकारी अधिकारीहरुले सोमबार बिहान सार्वजनिक गरेको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४५९...

कोरोना भाइरसबाट विश्वमा पाँच लाख बढीको मृत्यु

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४९१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २ लाख ४९ हजार ८४० जना संक्रमित भएका...

स्वास्थ्य सामग्री किन्न नर्वेमा रहेका नेपालीले गरे आर्थिक सहयोग

डोटी । नर्वेमा बसोबास गर्दै आएका नेपालीले जिल्लाका तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गरेका छन् । जिल्लामा रहेका नागरिकलाई क्वारेन्टिनदेखि अन्य स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा सहयोग पुर्याउन उनीहरुले रु दुई...

युकेबाट नेपाल जान चार्टर्डभन्दा सस्तोमा कतार एयरवेजको नियमित फ्लाईट !

लण्डन । नेपाल सरकारसित समन्वय गरी ब्यवस्थापन गरिएको चार्टर फ्लाईटभन्दा लण्डनबाट काठमाडौँ जान अनलाइनमा खोजी गर्दा हवाईजहाजको भाडा दर सस्तो भेटिएको छ । यसअघि लण्डनस्थित नेपाली दुताबाससमेतको पहलकदमीमा जुन २६ र २८ मा गरिएको...

काँग्रेसको १४औँ महाधिवेशन फागुन ७ मै हुने

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा...

यी हुन् विश्वका १० सबैभन्दा बढी कोरोना सङ्क्रमित मुलुकहरू

बेइजिङ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ । विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित...

के नेपाली गर्भवती महिलाहरु कोरोना भाइरसको जोखिममा छन् ?

लण्डन । कोरोनाभाइरसका बारेमा दिनहुँ नयाँ नयाँ तथ्य बाहिर आउँदैछन् यसैक्रममा कोरोना भाइरसबाट बेलायतमा अल्पसंख्यक जातिका गर्भवती महिलाहरु जोखिममा रहेको कुरा बाहिर आएको छ । यही खतराका कारण राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) इङल्याण्डले चिकित्सकहरुलाई...

युके र युरोपमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि थप दुई फ्लाइट

लण्डन । नेपाल सरकार समन्वयमा बेलायतस्थित एक ट्राभल्स एजेन्सी ट्राभल्स कन्सोलले युरोपबाट थप नेपालीहरुलाई स्वदेश फर्काउन पुनः दुई दिन चार्टर फ्लाईट गर्न लागेको छ । आगामी २९ जुन र २ जुलाई गरी युरोपबाट नेपालीहरुलाई...

ढलको पानीबाट कोभिड १९ अनुसन्धान गर्दै नेपाली वैज्ञानिक

काठमाडौँ । ढलको पानीमा कोभिड–१९ को विषाणु सार्स (कोभ–२) फेला परेको छ । जापानको यामानासी विश्वविद्यालयमा गरिएको अनुसन्धानमा कोभिड़–१९ रोगको विषाणु सार्स (कोभ–२) फेला परेको दावी गरिएको छ । यामानासी विश्वविद्यालयमा सो अध्ययनमा संलग्न डा.ओसन...
फेसबुक